काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउने चलचित्र ‘बाः एक योद्धा’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले आइतबार पोस्टर सार्वजनिक गर्दै चलचित्रका मुख्य पात्र र कथाको झलक दर्शकसामु ल्याएको हो । सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख पात्र दिब्य देव र सुहाना थापा देखिनुभएको छ । पोस्टरमार्फत दिब्य देवले चलचित्रमा ‘बा’को भूमिका निर्वाह
‘बाः एक योद्धा’को पोस्टर : प्रमुख भूमिकामा दिब्य देव


