नयाँ बर्षको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘डिग्री माइलाः एम ए थर्ड क्लास’को टिजर केहि दिन अगाडी सार्वजनिक गरिएको थियो । सार्वजनिक टिजरले दर्शकको साथ पाएको छ। चलचित्रका मुख्य पात्र दयाहाङ राईको वरिपरि घुमेको टिजरले शिर्षकलाई सार्थकता दिने देखिन्छ। बाँसुरी फिल्मस्को निर्माणमा तयार भएको चलचित्र का टिजरका संवाद रमाइला छन्। रामबाबु गुरुङ्गले निर्देशन गरेको […]
दया र आँचलको ‘डिग्री माइला’ टिजरलाई दर्शकको साथ


