दिव्यदेव बने ‘बाः एक योद्धा’मा ‘बा’, विवाहित छोरी को भूमिकामा देखिइन् सुहाना

The Cinema TimesThe Cinema TimesSourceJun 21, 20261 min read
दिव्यदेव बने ‘बाः एक योद्धा’मा ‘बा’, विवाहित छोरी को भूमिकामा देखिइन् सुहाना
द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बाः एक योद्धा’मा ‘बा’को भूमिकामा अभिनय गर्ने कलाकार सार्वजनिक गरिएको छ । श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमामा ‘बा’को भूमिका अभिनेता दिव्यदेव पन्तले निभाएका छन् । आइतबार निर्माताले सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । […]