सकियो ‘आ बाट आमा २’को पहिलो चरणको छायांकन, चन्द्रको नयाँ सिनेमामा भित्रिए पल

The Cinema TimesThe Cinema TimesSourceJun 21, 20261 min read
सकियो ‘आ बाट आमा २’को पहिलो चरणको छायांकन, चन्द्रको नयाँ सिनेमामा भित्रिए पल
द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक चन्द्र पन्त र अभिनेता पल शाहले तेस्रो पटक सिनेमामा सहकार्य गर्ने भएका छन् । शुक्रबार उनीहरूबीच नयाँ सिनेमाका लागि लिखित सम्झौता भएको हो । चन्द्र र पलको पहिलो पटक ‘आ बाट आमा’मा सहकार्य भएको थियो । यसको दोस्रो श्रृंखला (सिक्वेल)मा पनि पलको मुख्य भूमिका रहेको छ । नयाँ सिनेमाको […]