‘उपहार’ हेर्दा दर्शकले नयाँ उर्जा पाउने अभिनेत्री थापाको दावी

KalakarmiKalakarmiSourceFeb 21, 20241 min read
‘उपहार’ हेर्दा दर्शकले नयाँ उर्जा पाउने अभिनेत्री थापाको दावी
काठमाडौं– अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’ मार्फत दर्शकमाझ आउँदैछिन् । रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि आगामी फागुन २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘उपहार’ को प्रचार–प्रसार अमेरिकामै बसेर गरिरहेकी छिन् । उनले त्यहीँबाट विभिन्न सञ्चार माध्यममा अन्तरवार्ता दिइरहेकी छिन् । रेखाले निर्देशन र अभिनय गरेको फिल्म ‘मालिका’ पाँच वर्षअघि दर्शकमाझ आएको थियो । पाँच वर्षपछि दर्शकमाझ आउन पाउँदा उनी उत्साहित छिन् । ‘मालिकापछि मैले अभिनेत्रीकै रुपमा फिल्ममा त काम गरिनँ । तर एक–दुई वटा फिल्ममा केमियो गरेँ’, उनी भन्छिन्– ‘फिल्ममा काम गर्ने सोच त थियो, तर बीचमा ...