‘ऊनको स्वीटर’ बन्यो राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सिनेमा

The Cinema TimesThe Cinema TimesSourceJun 21, 20261 min read
‘ऊनको स्वीटर’ बन्यो राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सिनेमा
द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्ने ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’मा यसपटक ‘ऊनको स्वीटर’ले आफ्नो वर्चश्व कायम गरेको छ । गत शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा यो सिनेमाले तीन विधामा अवार्ड जित्यो । उत्कृष्ट सिनेमासहित निर्देशन र अभिनेत्रीको विधामा सिनेमाले अवार्ड प्राप्त गरेको हो । यस […]