अन्जु पन्तकी छोरीको मुख्य भूमिका रहेको ‘तीन तिघ्रे क्या बिग्रे’को औपचारिक घोषणा

Himal KhabarHimal KhabarSourceJun 21, 20261 min read
अन्जु पन्तकी छोरीको मुख्य भूमिका रहेको ‘तीन तिघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
काठमाडौँ- रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को निर्माण औपचारिक घोषणा गरिएको छ। आइतबार सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै निर्माणको घोषणा गरिएको हो। अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने फिल्म असार महिनाको अन्तिम सातादेखि छायांकनमा जानेछ। फिल्ममा चर्चित गायक पशुपति शर्मा र गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त मुख्य भूमिकामा […]