निर्देशक चन्द्र पन्तको तेस्रो फिल्ममा पनि अभिनेता पल शाह अनुबन्धित भएका छन्। शुक्रबार फिल्म ‘आ बाट आमा २’ को छायांकनको पहिलो चरण (सुटिङ) सकिएलगत्तै निर्देशक पन्तले शाहलाई नाम तय नगरिएको (अनटाइटल्ड) नयाँ फिल्मका लागि अनुबन्ध गरेका हुन्। यस फिल्मको नाम, अन्य कलाकार तथा प्राविधिकहरूको विवरण भने अझै सार्वजनिक गरिएको छैन। निर्देशक पन्तले भने, “अहिले तेस्रो […]
आ बाट आमा २’ को सुटिङ सकियो, निर्देशक चन्द्र र पलबीच सम्झौता


