‘सिन्दुरे जात्रा’ मार्फत अभिनयमा फर्किए कलाकार राकेश खड्का

KalakarmiKalakarmiSourceJun 21, 20261 min read
‘सिन्दुरे जात्रा’ मार्फत अभिनयमा फर्किए कलाकार राकेश खड्का
काठमाडौं- नेपाली फिल्म क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका वरिष्ठ कलाकार राकेश खड्का छायांकनमा रहेको नेपाली फिल्म ‘सिन्दुरे जात्रा’ मार्फत अभिनय क्षेत्रमा फर्किएका छन् । फिल्मका निर्माता दिनेश खड्काका अनुसार उनलाई यो फिल्मको महत्वपूर्ण भूमिकामा देखिने छ । नेपाली फिल्म उद्योगमा नायक, खलनायक तथा चरित्र अभिनेताका रूपमा आफ्नो छुट्टै पहिचान बनाएका खड्काले नेपाली फिल्म इतिहासमा महत्वपूर्ण योगदान दिएका छन् । राकेश खड्काले आफ्नो फिल्मी यात्रा वि।सं। २०४३ सालमा प्रदीप रिमाल निर्देशित फिल्म ‘माया’ बाट ठूलो पर्दामा अभिनय प्रारम्भ गरेका थिए । पहिलो फिल्मबाटै दर्शकको ध्यान ...