गायक पशुपति शर्मा अब अभिनेता, ‘तीन तीघ्रे क्या बिग्रे’ बाट गर्दै अभिनय यात्रा प्रारम्भ

KalakarmiKalakarmiSourceJun 21, 20261 min read
गायक पशुपति शर्मा अब अभिनेता, ‘तीन तीघ्रे क्या बिग्रे’ बाट गर्दै अभिनय यात्रा प्रारम्भ
काठमाडौं- रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ । लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने यस फिल्मको शुभारम्भ सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै गरिएको हो । फिल्म यही असार महिनाको अन्तिम सातादेखि छायांकनमा जाने तयारीमा छ । यस फिल्म मार्फत चर्चित गायक पशुपति शर्माले अभिनय क्षेत्रमा डेब्यु गर्ने भएका छन् । त्यसैगरी, चर्चित गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले पनि यही फिल्मबाट अभिनय यात्रा प्रारम्भ गर्दैछिन् । निर्माण टिमका अनुसार ‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत अन्य ...