‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गर्दै फिक्सनले भन्यो– समीक्षक व्यावसायिक चलचित्रको दुश्मन होइनन्

Art KhabarArt KhabarSourceJun 21, 20261 min read
‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गर्दै फिक्सनले भन्यो– समीक्षक व्यावसायिक चलचित्रको दुश्मन होइनन्
काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गरेको छ । शनिबार काठमाडौंको पर्यटन बोर्डमा एक भब्य कार्यक्रम आयोजना गर्दै फिक्सनले ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१/२०८२ संयुक्त रूपमा वितरण गरेको हो । विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि अभिनेता मदनकृष्ण श्रेष्ठलगायतले अवार्ड प्रदान गरेका थिए । अवार्ड प्रदान गर्दै श्रेष्ठले राम्रा चलचित्र र योग्य चलचित्रकर्मी […]