दयाहाङ र मिरुनाको जोडि फेरि एकसाथ देखिँदै

Art KhabarArt KhabarSourceJun 21, 20261 min read
दयाहाङ र मिरुनाको जोडि फेरि एकसाथ देखिँदै
काठमाडौं । सुपरहिट चलचित्र ‘जारी’ मार्फत दर्शकको मन जित्न सफल र लोकप्रिय जोडी दयाहाङ राई र मिरुना मगर फेरि एकसाथ देखिने भएका छन् । यो जोडीलाई नयाँ चलचित्र ‘रातो घेरा: द रेड सर्कल’ मा देख्न पाइने भएको हो । विशेषगरी ‘कबड्डी ४’ र ‘जारी’ पछि लगातार व्यावसायिक रूपमा सफल सिनेमा दिँदै आएका र दर्शकले समेत […]