‘हली’को टिजरमा छाउपडी प्रथाविरुद्धको सन्देश

eHimalaya TimeseHimalaya TimesSourceJun 20, 20261 min read
‘हली’को टिजरमा छाउपडी प्रथाविरुद्धको सन्देश
काठमाडौं । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक एक मिनेट २८ सेकेण्ड लामो टिजरमा नेपाली समाजमा अझै विद्यमान छाउपडी प्रथाविरुद्धको कथावस्तु प्रस्तुत गरिएको छ । टिजरमा महिनावारी भएकी बालिकालाई छाउगोठमा राख्ने परम्परा तथा त्यसपछि परिवारका सदस्य, विशेषगरी बुवाको समेत मुख हेर्न नहुने जस्ता कुरीतिलाई चित्रण