टोल-टोलमा चलचित्र, ‘इलिफेन्ट इन द फग’लाई १० लाखसहित सम्मान

eHimalaya TimeseHimalaya TimesSourceJun 20, 20261 min read
टोल-टोलमा चलचित्र, ‘इलिफेन्ट इन द फग’लाई १० लाखसहित सम्मान
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार साँझ खुला मञ्चबाट ‘टोल–टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ गरेको छ । नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार तथा रचनात्मक उद्योगलाई समुदायसँग जोड्ने उद्देश्यले आयोजना गरिएको महोत्सव असार महिनाभरि हरेक शुक्रबार र शनिबार सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा निर्देशक अमन शाहीको सर्ट फिल्म ‘नन्द’, तारांको ‘सवारी साहित्य’ तथा इशान भुसालको ‘पेन्गुइन रिभोलुसन’