‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र, नीर शाह र मिरूना मगर उत्कृष्ट अभिनेता-अभिनेत्री

eHimalaya TimeseHimalaya TimesSourceJun 20, 20261 min read
‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र, नीर शाह र मिरूना मगर उत्कृष्ट अभिनेता-अभिनेत्री
काठमाडौं । चलचित्र विकास बोर्डले प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा यस वर्ष चलचित्र ‘ऊनको स्वीटर’ले आफ्नो वर्चश्व कायम गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा उक्त चलचित्रले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री गरी तीन प्रमुख विधामा पुरस्कार जित्दै यस वर्षको पुरस्कार समारोहमा सर्वाधिक सफलता हासिल गरेको हो । राष्ट्रपति