चन्द्र पन्तको नयाँ फिल्ममा पल शाह अनुबन्धित

News FilmyNews FilmySourceJun 20, 20261 min read
चन्द्र पन्तको नयाँ फिल्ममा पल शाह अनुबन्धित
काठमाडौं। निर्देशक चन्द्र पन्त र अभिनेता पल शाहले तेस्रो पटक फिल्ममा सहकार्य गर्ने भएका छन्। शुक्रबार दुवैबीच नयाँ फिल्मका लागि लिखित सम्झौता भएको हो। यसअघि पन्त र पलले ‘आ बाट आमा’ तथा यसको सिक्वेल ‘आ बाट आमा २’मा सहकार्य गरिसकेका छन्। नयाँ फिल्मको नाम भने निर्माण टिमले सार्वजनिक गरेको छैन। ‘आ बाट आमा २’को पहिलो …