हिट जोडीको ह्याट्रिक: पल र चन्द्रबीच तेस्रो चलचित्रका लागि सम्झौता

Thulo PardaThulo PardaSourceJun 20, 20261 min read
हिट जोडीको ह्याट्रिक: पल र चन्द्रबीच तेस्रो चलचित्रका लागि सम्झौता
काठमाडौं – नेपाली बक्स अफिसमा ‘आ बाट आमा’ जस्तो सफल चलचित्र दिएको निर्देशक चन्द्र पन्त र लोकप्रिय अभिनेता पल शाहको जोडीले लगातार तेस्रो पटक सहकार्य गर्ने पक्का भएको छ। शुक्रबार मात्रै उनीहरूको दोस्रो बहुप्रतीक्षित प्रोजेक्ट ‘आ बाट आमा २’ को पहलो चरणको छायांकन सकिएलगत्तै निर्देशक पन्तले पललाई आफ्नो नयाँ तथा नाम तय नभएको चलचित्रका लागि […]