चलचित्र ‘हली’को टिजर: ढुङ्गा पुज्ने, छोरीलाई गोठमा थुन्ने ?

Art KhabarArt KhabarSourceJun 20, 20261 min read
चलचित्र ‘हली’को टिजर: ढुङ्गा पुज्ने, छोरीलाई गोठमा थुन्ने ?
काठमाडौं । नेपाली समाजमा जकडिएर रहेको कुप्रथा ‘छाउपडी’ विरुद्धको कथावस्तु बोकेको चलचित्र ‘हली’को टिजर सार्वजनिक भएको छ । ओम प्रतीकको लेखन तथा निर्देशन रहेको निर्माण भएको चलचित्रको शुक्रबार एक मिनेट २८ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो । आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रको टिजरले सुदूरपश्चिम र कर्णाली क्षेत्रको छाउपडी प्रथालाई चित्रण गरेको […]