‘डिग्री माइला’को टिजर: शिक्षक बन्न दयाहाङको अंग्रेजी परीक्षण

Himal KhabarHimal KhabarSourceFeb 21, 20241 min read
‘डिग्री माइला’को टिजर: शिक्षक बन्न दयाहाङको अंग्रेजी परीक्षण
रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला‘को टिजर सार्वजनिक गरिएको छ। तीन मिनेट ३१ सेकेन्डको टिजरमा अंग्रेजीमा डिग्री पास गरेकाे अभिनेता दयाहाङ राईले  शिक्षक बन्न दिनुपरेकाे परीक्षालाई प्राथमिकता दिइएको छ। थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा प्रस्तुत गरिएको फिल्ममा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन्। फिल्म ‘डिग्री माइला’ नाटकमा आधारित छ। नाटक २०६९ […]