काठमाडौं । गायक ओम सुनारको स्वरमा रहेको नयाँ गीत ‘म देश रोएको होइन, हाँसेको हेर्न चाहान्छु’ सार्वजनिक गरिएको छ। गीत शनिबार ओम सुनारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। दविन चन्द्र राईको शब्द रहेको गीतमा लगानी पनि उनकै रहेको छ। गीतमार्फत देशप्रतिको माया, आशा र सकारात्मक सन्देश व्यक्त गर्ने प्रयास गरिएको छ। सार्वजनिक भिडियोमा गायक …
मलेसियाबाट दविन चन्द्र राईको नयाँ सांगीतिक प्रस्तुति


