महानगरपालिकाको टोल टोलमा फिल्म महोत्सव प्रभावकारी बनोस्

Art KhabarArt KhabarSourceJun 20, 20261 min read
महानगरपालिकाको टोल टोलमा फिल्म महोत्सव प्रभावकारी बनोस्
काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव सुरु गरेको छ । शुक्रबारबाट यो महोत्सब महानगरले सुरु गरेको हो । यो महोत्सब अब असार २६ गतेसम्म हरेक शुक्रबार र शनिबार महानगरका टोलटोलमा हुनेछ । सार्वजनिक स्थल, पार्क, डवली, चोकहरूमा सर्ट फिल्म प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम हुनेछन् । महानगरले […]