विजय र अञ्जनाको चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा प्रदर्शन हुने

Thulo PardaThulo PardaSourceJun 19, 20261 min read
विजय र अञ्जनाको चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा प्रदर्शन हुने
काठमाडौं – नेपाली चलचित्र इतिहासमै सर्वाधिक कमाइ गर्न सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलको आगामी चलचित्र ‘सिन्दुरे जात्रा’ ले आफ्नो आधिकारिक प्रदर्शन मिति घोषणा गरेको छ। हाल छायांकनको प्रारम्भिक चरणमा रहेको यस चलचित्रलाई आगामी मंसिर ४ गते देखि देशव्यापी रूपमा दर्शकमाझ ल्याइने भएको छ। हतारमा सिनेमा रिलिज गर्नुभन्दा पोस्ट-प्रोडक्सनका लागि पर्याप्त समय लिएर […]