साढे दुई करोडमा खुलेको ‘१६टी रेस्ट्रो एण्ड बार’ प्रियंका र धिरेनद्वारा उद्घाटन

Thulo PardaThulo PardaSourceJun 19, 20261 min read
साढे दुई करोडमा खुलेको ‘१६टी रेस्ट्रो एण्ड बार’ प्रियंका र धिरेनद्वारा उद्घाटन
काठमाडौं – नारायणहिटी दरबारको उत्तरढोकामा करिब साढे दुई करोड रुपैयाँको लगानीमा सुविधायुक्त ‘१६टी रेस्ट्रो एण्ड बार’ सञ्चालनमा आएको छ। बिहीबार आयोजित एक विशेष समारोहका बीच नेपाली चलचित्र उद्योगका अग्रज अभिनेता धिरेन शाक्य, चर्चित अभिनेत्री प्रियंका कार्की र ‘मिसेस नेपाल वर्ल्ड २०२५’ की विजेता रक्षा पन्तले संयुक्त रूपमा रिबन काटेर यस रेस्टुरेन्टको औपचारिक उद्घाटन गरेका हुन्। […]