काठमाडौं – नेपाली समाजको गहिरो घाउको रूपमा रहेको छाउपडी प्रथालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको आगामी चलचित्र ‘हली’ को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ। आगामी साउन २२ गतेलाई देशव्यापी प्रदर्शन मिति तय गरेको यस चलचित्रको निर्माण पक्षले प्रदर्शनको समय नजिकिँदै गर्दा प्रचारप्रसारलाई तीव्रता दिँदै टिजर दर्शकमाझ ल्याएको हो। सार्वजनिक गरिएको एक मिनेट २८ सेकेन्ड लामो […]
छाउपडी प्रथाको दर्दनाक कथा बोकेको चलचित्र ‘हली’को टिजर सार्वजनिक, साउन २२ मा प्रदर्शन हुँदै


