‘बेहुली फ्रम मेघौली’ छायांकनका लागि चितवनमा निश्चल र स्वस्तिमा

Hamro CinemaHamro CinemaSourceFeb 21, 20241 min read
‘बेहुली फ्रम मेघौली’ छायांकनका लागि चितवनमा निश्चल र स्वस्तिमा
निश्चल बस्नेत र स्वस्तिमा खड्काको निर्माण तथा अभिनय रहने चलचित्र ‘बेहुली फ्रम मेघौली’ को छायांकनका लागि कलाकारद्वय निश्चल र स्वस्तिमा यतिबेला चितवन पुगेका छन्। आउँदो बर्षको दशैँमा प्रदर्शन गरिने यो चलचित्रको छायांकनका लागि अहिले लोकेशन हेर्ने काम भईरहेको छ। निर्देशकद्वय आकाश बराल र साजन काफ्लेको सयुक्त निर्देशन रहने यो चलचित्रको लागि निश्चल र स्वस्तिमाले चितवनको […]