राष्ट्रिय अवार्डमा ‘ऊनको स्वीटर’को सानदार वर्चस्व, ‘चलचित्र’, निर्देशक र अभिनेत्री जित्यो

Thulo PardaThulo PardaSourceJun 19, 20261 min read
राष्ट्रिय अवार्डमा ‘ऊनको स्वीटर’को सानदार वर्चस्व, ‘चलचित्र’, निर्देशक र अभिनेत्री जित्यो
काठमाडौं – नेपाली चलचित्र क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डले हरेक वर्ष आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा यसपटक चलचित्र ‘ऊनको स्वीटर’ ले सानदार वर्चस्व कायम गरेको छ। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित गरिमामय समारोहका बीच यस चलचित्रले उत्कृष्ट सिनेमासहित निर्देशन र अभिनेत्री गरी तीनवटा प्रमुख विधामा अवार्ड चुम्न सफल भएको हो। यसै चलचित्रबाट नवीन […]