काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ यस वर्षको ‘राष्ट्रिय चलचित्र दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह’ मा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेका हुन् । नेपाली चलचित्र र रङ्गमञ्चको विकास र विस्तारमा साढे पाँच दशकभन्दा लामो समयदेखि पुर्याएको […]
मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान


