काठमाडौं– नेपाली फिल्म क्षेत्रका उत्कृष्ट स्रष्टा, कलाकार तथा प्राविधिकलाई सम्मानित गर्ने उद्देश्यले प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार २०८३ शुक्रवार राष्ट्रपति भवन, शीतल निवासमा सम्पन्न भएको छ । समारोहमा नेपाली फिल्म क्षेत्रका विभिन्न विधामा योगदान पुर्याएका व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा वरिष्ठ अभिनेता मदन कृष्ण श्रेष्ठलाई नेपाली फिल्म क्षेत्रमा पुर्याएको दीर्घकालीन योगदानको कदरस्वरूप दीर्घ साधना सम्मान प्रदान गरिएको छ । उक्त सम्मानसँगै ३ लाख ७५ हजार रुपैयाँ नगद पनि प्रदान गरिएको थियो ।
यस वर्ष ‘उनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित भएको छ । यो फिल्मले उत्कृष्ट फिल्मको पुरस्कारसँगै ...
मदनकृष्णलाई दीर्घ साधना सम्मान, ‘ऊनको स्वीटर’ बन्यो उत्कृष्ट फिल्म


