राष्ट्रिय चलचित्र पुरस्कार २०८२: ‘ऊनको स्वीटर’ बन्यो उत्कृष्ट सिनेमा

Art KhabarArt KhabarSourceJun 19, 20261 min read
राष्ट्रिय चलचित्र पुरस्कार २०८२: ‘ऊनको स्वीटर’ बन्यो उत्कृष्ट सिनेमा
काठमाडौं । ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । नवीन चौहानद्वारा निर्देशित यस चलचित्रले ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८२’ मा ‘सर्वोत्कृष्ट चलचित्र’को उपाधि जित्न सफल भएको हो । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा चलचित्र विकास बोर्डले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो । राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना […]