मेमिसा घले र दिनेश घिमिरेको ‘एक नजर हेरतो’ सार्वजनिक

News FilmyNews FilmySourceJun 19, 20261 min read
मेमिसा घले र दिनेश घिमिरेको ‘एक नजर हेरतो’ सार्वजनिक
काठमाडौं। गायिका तथा मोडल मेमिसा घले र गायक दिनेश घिमिरे ‘मुस्कान’को स्वर रहेको गीत ‘एक नजर हेरतो’ सार्वजनिक भएको छ। दिनेश घिमिरेकै शब्द तथा संगीत रहेको गीतमा एरेन्ज, मिक्सिङ र मास्टरिङ आरिम सुनारले गरेका छन्। गीत मेमिसा घलेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गायक दिनेशका अनुसार मेमिसा बेलायतबाट नेपाल आएका बेला भएको भेटपछि गीतमा सहकार्य …