काठमाडौं । नयाँ वर्ष २०८३ को सुरुवातसँगै नेपाली चलचित्र बजारमा निकै उतारचढाव र उच्च प्रतिस्पर्धा देखियो । यो दुई महिना नेपाली चलचित्र बजारका लागि निराशाजनक छ । वैशाख र जेठ महिनाको अवधिमा नेपाली बक्स अफिसमा ११ वटा चलचित्र प्रदर्शनमा आए । साताकै दुईवटासम्म चलचित्र रिलिज हुने होडबाजी पनि चले तर, व्यापारिक नतिजा भने उत्साहजनक देखिएन […]
११ वटा चलचित्रको व्यापार १८ करोड माथि, ७ फिल्म बक्सअफिसमा असफल


