जितु नेपालको लगानीमा बनेको फिल्म ‘आइ एम जित बहादुर’ हलमा,

Himal KhabarHimal KhabarSourceJun 19, 20261 min read
जितु नेपालको लगानीमा बनेको फिल्म  ‘आइ एम जित बहादुर’ हलमा,
काठमाडौँ- फिल्म ‘आइ एम जित बहादुर’ को भव्य प्रिमियर काठमाडौँको नयाँ बानेश्वरस्थित आइएनआई सिनेमाजमा सम्पन्न भएको छ। अभिनेता जितु नेपाल (जित बहादुर) ले आफ्नै लगानीमा निर्माण गरेको यो फिल्मको प्रिमियर बुधबार साँझ विशेष माहोलमा सम्पन्न भएको हो। सिन्धुपाल्चोकमा जन्मिएर लामो समयदेखि नेपाली कला क्षेत्रमा सक्रिय जितु नेपालले करिब तीन दशकदेखि अभिनय, हास्य तथा फिल्म क्षेत्रमा […]