काठमाडौं । एफएलएफ अवार्ड-२०२६ अमेरिकाको न्यूयोर्कमा आयोजना हुनेभएको छ । अवार्डको तयारीका लागि आयोजक प्रमुख दिनेश लिङ्देन अमेरिका पुग्नुभएको छ । अवार्ड आयोजनाबारे जानकारी दिन न्यूयोर्कस्थित किरात चोकमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा यसवर्षको अगष्ट महिनामा एफएलएफ अवार्ड-२०२६ सम्पन्न गरिने जानकारी दिइयो । पत्रकार सम्मेलनमा एफएलएफ अवार्ड-२०२६ का प्रमुख सल्लाहकार तथा नेपाल सरकारका
एफएलएफ अवार्ड-२०२६ न्यूयोर्कमा हुने


