प्रदर्शनमा ‘आई एम जितबहादुर’

eHimalaya TimeseHimalaya TimesSourceJun 18, 20261 min read
प्रदर्शनमा ‘आई एम जितबहादुर’
काठमाडौं । चलचित्र ‘आई एम जितबहादुर’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत हास्य कलाकार तथा अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘आई एम जितबहादुर’ आज (शुक्रबार)देखि देशभर प्रदर्शनमा आएको हो । चलचित्रको देशका मल्टिप्लेक्स चेनहरूले अग्रिम बुकिङ खुला गरेका छन् । प्रदर्शनअघि बुधबार काठमाडौंमा चलचित्रको भव्य ग्राण्ड प्रिमियर सम्पन्न गरिएको थियो । प्रिमियर समारोहमा