‘क्रिटिक्स फिल्म अवार्ड’ यही शनिबार, हेर्नुस् कसलाई कुन अवार्ड (सूचीसहित)

Art KhabarArt KhabarSourceJun 18, 20261 min read
‘क्रिटिक्स फिल्म अवार्ड’ यही शनिबार, हेर्नुस् कसलाई कुन अवार्ड (सूचीसहित)
काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले २०७१ सालदेखि नेपाली चलचित्रको गुणात्मक विकास, चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्डको मिति तय भएको छ । समाजका अनुसार असार ६ गते (शनिबार) अवार्ड वितरण कार्यक्रम हुनेछ । समाजले ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१/२०८२ एकै दिन संयुक्त रूपमा वितरण गरिने बुधबार विज्ञप्ति जारी गर्दै […]