काठमाडौं । चलचित्र ‘टिका : स्टेटलेस सोल’को छायांकन रोकिएको छ । जेठ २४ गतेबाट छायांकन सुरु भएको चलचित्रको छायांकन एक हप्तामै रोकिएको हो । कास्की जिल्लाको पामेबाट गत आइतबारदेखि यो चलचित्रको छायांकन सुरू भएको थियो । ४० दिनको तालिकासहित फ्लोरमा गएको सिनेमा एक हप्तामै रोकिएको हो । सुटिङ अचानक रोकिएपछि अहिले कलाकार र प्राविधिकसहितको सम्पूर्ण […]
स्क्रिप्टमा विवाद कि प्राविधिक समस्या ? सुरु भएको एक हप्तामै रोकियो चलचित्र ‘टिका’को छायांकन


