हरिवंशदेखि आनासम्म पुरस्कृत हुने ‘क्रिटिक्स अवार्ड’ शनिबार बाँडिदै

The Cinema TimesThe Cinema TimesSourceJun 18, 20261 min read
हरिवंशदेखि आनासम्म पुरस्कृत हुने ‘क्रिटिक्स अवार्ड’ शनिबार बाँडिदै
द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आयोजना गर्दै आएको अवार्ड यही असार ६ गते शनिबार ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गरिने भएको छ। समाजले ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१ र २०८२ एकै दिन संयुक्त रूपमा वितरण गरिने बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएइको छ। समाजले वर्ष २०८१ र २०८२ मा प्रदर्शनमा आएका सिनेमाहरूको […]