‘क्याप्टेन साब’को छायांकन दुई चरणमा गरी ११ महिनामा सकियो

The Cinema TimesThe Cinema TimesSourceJun 18, 20261 min read
‘क्याप्टेन साब’को छायांकन दुई चरणमा गरी ११ महिनामा सकियो
द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । बुधबार काठमाडौंमा अन्तिम दृश्य खिचिएसँगै सिनेमाको छायांकन प्याकअप भएको हो । दुई चरणमा गरी ११ महिनामा सिनेमाको छायांकन पूरा भएको निर्देशक खनालले जानकारी दिए । यो सिनेमाको गत साउन पहिलो साताबाट छायांकन सुरु गरिएको थियो । तर, […]