प्रिमियर शोमा ‘आईएम जितबहादुर’लाई मिश्रित प्रतिक्रिया

The Cinema TimesThe Cinema TimesSourceJun 18, 20261 min read
प्रिमियर शोमा ‘आईएम जितबहादुर’लाई मिश्रित प्रतिक्रिया
द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को मुख्य भूमिका रहेको सिनेमा ‘आई एम जितबहादुर’ भोली शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । यो सिनेमाको प्रदर्शन पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा ग्राण्ड प्रिमियर सम्पन्न गरिएको हो । यो प्रिमियर समारोहमा सिनेमा क्षेत्रका अग्रज तथा चर्चित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रिमियर शोमा बरिष्ठ […]