पहिलो सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलले आफ्नो यात्राबारे प्राम्भको संघर्ष, आर्थिक चुनौती, सामाजिक भेदभावदेखि सगरमाथा आरोहणसम्मका अनुभव सार्वजनिक गरेकी छिन् । बुधवार दिउँसो काठमाडौ.मा आयोजित पत्रकार सम्मेलन गर्दै उनले प्रारम्भमा टिम निर्माणदेखि विभिन्न व्यक्ति तथा संस्थासँग सहयोग माग्दा अपेक्षित साथ नपाएको गुनासो गरेकी छिन् । कार्यक्रममा पुर्व मिस नेपाल माल्भिका सुब्बा, राष्ट्रिय स्वतन्त्र पार्टीकी […]
सगरमाथाको चुरुरो चुम्ने पहिलो ट्रान्सजेन्डर महिला बनिन निलम, रासपा सांसद अनुष्का देखि माल्भिका सुब्बा पुगे साथ दिन


