प्रदीपकी दुलही खोज्दै निर्देशक सुदर्शन थापा

KalakarmiKalakarmiSourceJun 18, 20261 min read
प्रदीपकी दुलही खोज्दै निर्देशक सुदर्शन थापा
काठमाडौं– निर्देशक सुदर्शन थापाले नयाँ फिल्म ‘शुभविवाह’ बनाउने विषय अहिले चर्चामा छ । यसका लागि उनले केहि समय अगाडि नै अभिनेता प्रदीप खड्कालाई अनुवन्धित गरिसकेका छन् । निर्देशक थापाले आफ्नो नयाँ फिल्म ‘शुभविवाह’ नयाँ ब्यानर प्रियादर्शन फिल्मबाट बनाउन लागेका हुन् । ‘शुभविवाह’ लाई निर्देशक थापाले निर्देशन गर्ने तथा त्यसमा प्रमुख भूमिका अर्थात ‘शुभविवाह’ का दुलहाको भूमिकामा अभिनेता प्रदिप खड्का देखिने चर्चा निकै लामो समयदेखि चलेता पनि प्रदीपकी दुलहीको भने अझै टुगो लागिसकेको छैन । त्यसो त प्रदीपकी दुलहीका लागि अभिनेत्री स्वस्तिमा खड्कादेखि सनिषा भट्टराईसम्मका अभिनेत्रीसँग ...