न्यूयोर्कमा एफएलएफ अवार्ड २०२६: भव्य आयोजनाको तयारी प्रारम्भ

KalakarmiKalakarmiSourceJun 18, 20261 min read
न्यूयोर्कमा एफएलएफ अवार्ड २०२६: भव्य आयोजनाको तयारी प्रारम्भ
काठमाडौं- एफएफएल अवार्ड-२०२६ अमेरिकाको न्यूयोर्कमा हुने भएको छ । अवार्डको तयारीको लागि आयोजक प्रमुख दिनेश लिङ्देन अमेरिका पुगेका छन् । न्यूयोर्कको किरात चोकमा पत्रकार सम्मेलन गर्दै यो वर्षको अगष्टमा एफएलएफ अवार्ड हुने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा एफएलएफ अवर्ड २०२६ का प्रमुख सल्लाहकार तथा नेपाल सरकार पुर्व सदभावना पर्यटन दूत, न्युयोर्क एवम् हामी नेपाली ग्लोबलका प्रबक्ता केशव राम राई, मुख्य सहयोगी सस्था नेपाल अमेरिका कलाकार संघको अध्यक्ष बसन्ती राई, फिल्म निर्देशक किशोर सुब्बा, विश्व कीर्तिमान कायम राख्न सफल पार्कर दिनेश सुनारको उपस्थिति रहेको थियो । उनीहरुले एफएलएफ अवार्डलाई भव्य एवम् सभ्यताका ...