शुक्रबारदेखि हलहलमा ‘आई एम जितबहादुर’

Himal KhabarHimal KhabarSourceJun 18, 20261 min read
शुक्रबारदेखि हलहलमा ‘आई एम जितबहादुर’
काठमाडौँ- हास्य कलाकार तथा अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘आई एम जितबहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ। फिल्मको देशका मल्टिप्लेक्स चेनहरूले अग्रिम बुकिङ खुला गरेका छन्। बुधबारसम्म नेपालको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स, दोस्रो ठूलो आईएनआईसहित बिग मुभिजलगायतका हलमा अग्रिम टिकट बिक्री थालिएको छ। ‘आई एम जितबहादुर’ मा जितुसहित वर्षा राउत, प्रियंका कार्की, सन्दिप […]