काठमाडौँ- फिल्म ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । फिल्मको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो । फिल्मको छायाङ्कन काभ्रे, काठमाडौँ र वीरगञ्जमा गरिएको हो। दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म कृष्णबहादुर थापाले खिचेका छन् । फिल्म ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो। पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन्। पटकथा प्रडक्सन, यार्सा स्टुडियो र […]
सकियो दीपेन्द्र के खनाल निर्देशित ‘क्याप्टेन साब’को छायांकन


