दर्शकलाई विशेष राहत: विद्यार्थी र अभिभावकको आग्रहमा चलचित्र ‘रोल नं १’ को टिकटमा ५० प्रतिशत छुट

Thulo PardaThulo PardaSourceJun 18, 20261 min read
दर्शकलाई विशेष राहत: विद्यार्थी र अभिभावकको आग्रहमा चलचित्र ‘रोल नं १’ को टिकटमा ५० प्रतिशत छुट
काठमाडौं – नेपाली चलचित्र ‘रोल नं १’ का दर्शकहरूले अब आधा मूल्यमै सिनेमा हेर्न पाउने भएका छन्। निर्माण पक्षले सम्पूर्ण दर्शक, विशेषगरी विद्यार्थी र अभिभावकहरूको विशेष आग्रहलाई मध्यनजर गर्दै टिकट मूल्यमा ५० प्रतिशतको भारी छुट दिने निर्णय गरेको छ। यो सहुलियतसँगै अब देशैभरका सहभागी सिनेमाघरहरूमा चलचित्र हेर्न जाने दर्शकले साबिकको मूल्यको ठिक आधा रकम मात्र […]