काठमाडौं – दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘क्याप्टेन साब’को सम्पूर्ण छायांकन कार्य सम्पन्न भएको छ। निर्माण पक्षले बुधबार यस चलचित्रको ‘इन्डक्ल्याप’ गर्दै सुटिङ सकिएको औपचारिक जानकारी गराएको हो। यो चलचित्र चर्चित पाइलट, सफल व्यवसायी तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाको जीवनकथा (बायोपिक) मा आधारित रहेर निर्माण गरिएको हो। यस चलचित्रको दृश्य कैद गर्ने […]
खगेन्द्र बने क्याप्टेन रामेश्वर थापा: बायोपिक ‘क्याप्टेन साब’को छायांकन सकियो


