काठमाडौँ- फिल्म ‘रोल नं १’ अब दर्शकले ५० प्रतिशत छुटमा हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो सिनेमा ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्न सुरु गरेको हो। यो निर्णयसँगै अब ‘रोल नं १’ टिकटको मूल्यमा हरेक दर्शकले ५० प्रतिशत छुट पाउनेछन्। विद्यार्थी र अभिभावकले फिल्मको टिकटको मूल्य घटाउन गरेको आग्रह […]
‘रोल नं १’ ५० प्रतिशत छुटमा हेर्न पाउने


