भदौमा ‘बाः एक योद्धा’

eHimalaya TimeseHimalaya TimesSourceJun 17, 20261 min read
भदौमा ‘बाः एक योद्धा’
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । बुबाको मुख हेर्ने दिन (कुशे औँसी)को अवसर पारेर चलचित्र प्रदर्शनमा ल्याउन लागिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको सम्पूर्ण कथा ‘बा’ पात्र वरिपरि केन्द्रित रहेपनि उक्त मुख्य भूमिकामा कुन कलाकारले अभिनय गरेका छन् भन्ने विषयलाई निर्माण टिमले हालसम्म गोप्य