अभिनय यात्रा आरम्भ गर्दै अञ्जु पन्तकी छोरी परितोषिका

eHimalaya TimeseHimalaya TimesSourceJun 17, 20261 min read
अभिनय यात्रा आरम्भ गर्दै अञ्जु पन्तकी छोरी परितोषिका
काठमाडौं । चर्चित गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पन्तले नेपाली चलचित्र क्षेत्रमा अभिनय यात्रा आरम्भ गर्ने हुनुभएको छ । निर्देशक अमरदीप सापकोटाको आगामी चलचित्र ‘तीन तिघ्रे, क्या बिग्रे’मार्फत उहाँले चलचित्र अभिनयमा डेब्यु गर्न लाग्नुभएको हो । निर्देशक सापकोटाका अनुसार पारितोषिकालाई चलचित्रको शीर्ष भूमिकाका लागि अनुबन्धित गरिएको हो । निर्माण पक्ष र पारितोषिकाबीच लिखित सम्झौतासमेत सम्पन्न