‘अक्षरा’को इण्डक्ल्याप

eHimalaya TimeseHimalaya TimesSourceJun 17, 20261 min read
‘अक्षरा’को इण्डक्ल्याप
काठमाडौं । निर्देशक विनयराज पौडेलको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘अक्षरा’को इण्डक्ल्याप गरिएको छ । निर्देशक पौडेलले सबै पक्षको सहकार्य र समर्पणका कारण तोकिएकै समयमा छायांकन सम्पन्न गर्न सफल भएको बताउँदै सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्नुभएको छ । छायांकन समापनअघि निर्माण टोलीले तीज पर्वलाई लक्षित गर्दै तयार पारिएको ‘नाँचौं न बरि लै’ बोलको गीत पनि छायांकन